भक्तपुर । चाँगुनारायण नगरपालिकाले आफ्नो क्षेत्रभित्र भएका विभिन्न डेटा, सूचना एवं जानकारीलाई सार्वजनिक गर्न र सहज पँहुच पुर्याउने उद्देश्यका साथ जीआईएस आधारित नगरपालिकाको ओपन डेटा प्लेटफर्म निर्माण गर्ने भएको छ । उक्त ओपन डेटा प्लेटफर्म निर्माणका लागि नगरपालिकाले सरो...
