close

काठमाडौं । सामाजिक अभियान्ता तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाबिर पुनले स्वास्थ्य सम्बन्धी एप बनाउन आह्वान गरेका छन् । पुनले चिकित्सकहरुको सल्लाहमा मोबाइल एप बनाउन आह्वान गर्दै त्यसका लागि आवश्यक खर्च आविष्कार केन्द्रले उपलब्ध गराउने घोषणा गरेका हुन् । उनका अनु...