close

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले २०७९ फागुनमा हाइड्रोजन इन्धनबाट चल्ने गाडी चढ्ने उद्घोष गरे । उनकाे चाहना अहिले साकार हुने अवस्थामा पुगेको छ । यसको उपज काठमाडौं विश्वविद्यालयलाई जान्छ । विश्वविद्यालयले आइतवार हाइड्रोजन रिफिलिङ स्टेस...