close

काठमाडौं । नेपाली बजारमा हुन्डाई आयोनिक फाइभको मूल्य १४ लाख रुपैयाँले घटेको छ । हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी  इन्टरकन्टिनेन्टलले कर वृद्धिपछि हालै नयाँ बजार मूल्य सार्वजनिक गरेको हो । यसअघि एक करोड १६ लाख ९६ हजार पर्ने हुन्डाई आयोनिक फाइभ अब एक करोड द...