काठमाडौं । मेटाले एआईमा आधारित रे-बन स्मार्ट ग्लास (चस्मा) मा नयाँ अपडेट ल्याउने भएको छ । यसअन्तर्गत कम्पनीले चस्माबाटै ह्वाट्सएप र मेसेन्जरमा भिडिओ कल गर्न मिल्ने फिचर ल्याउन लागेको छ । यसपछि भिडिओ कलको दौरान प्रयोगकर्ताले देख्ने वास्तविक दृश्य नै शेयर हुनेछ । चस्...