काठमाडौं । अत्यधिक गर्मीबाट ट्राफिक प्रहरीलाई बचाउन भारतमा एयर कन्डिसन्ड (एसी) युक्त हेल्मेट प्रयोगमा ल्याइएको छ । भारतको गुजरातमा बडोदरा (Vadodara) ट्राफिक प्रहरीका लागि एसी भएको हेल्मेट प्रयोगमा ल्याइएको हो । अहिले गुजरातमा दिनको समयमा तापक्रम ४० डिग्री सेल्सिय...