काठमाडौं । नेपाली ब्रान्ड अल्टिमा लाइफस्टाइलले नयाँ वर्ष २०८१ को अवसरमा ‘एक्कासिको अफर’ ल्याएको छ । कम्पनीले ५ देखि ९ बैशाखसम्म लागु हुनेगरी विभिन्न प्रडक्टमा ५० प्रतिशतसम्मको छुट व्यवस्था गरेको हो । कम्पनीले आफ्नो वेबसाइटमार्फत उपलब्ध गराउने यो अफरमा...