close

काठमाडौं । सामसङ फोनमा उपलब्ध भर्चुअल असिस्टेन्ट ‘बिक्सबी’ अब थप स्मार्ट बन्ने भएको छ । जेनेरेटिभ एआईको क्षमतालाई विस्तार गर्दै सामसङले बिक्सबीलाई थप सुविधायुक्त बनाउन लागेको हो ।  सामसङको मोबाइल बिजनेस तर्फका कार्यकारी उपाध्यक्ष वुन–जुन चोईले...