काठमाडौं । सोचे जस्तो आम्दानी गर्न नसकेपछि नोकियाले एकै पटक १४ हजार कर्मचारीलाई कामबाट निकाल्ने भएको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै बजार कमजोर भएको कारण ठूलो मात्रामा कर्मचारी कटौती गर्न लागेको बताएको हो । सन् २०२३ काे तेस्रो त्रैमासिक (जुलाई, अगस्ट ...