close

काठमाडौं । अब इमेल एपमा मात्र नभएर गुगल डक्समा समेत इमेलको खेस्रा बनाउन सकिन्छ । डक्समा टेम्प्लेटहरू प्रयोग गरेर तपाईंले इमेल पठाउन अघि तयार पार्ने, सम्पादन गर्ने काम गर्न सक्नुहुन्छ । त्यस्तै आफ्नोतर्फबाट अन्तिम भएपछि त्यसलाई सजिलै जिमेल मार्फत पठाउन सक्नुहुन्छ । इमेलका प्रत...