close

काठमाडौं । रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमई र मध्यपूर्वी देशहरूसहित विश्वका १५५ देशमा सञ्चालनमा रहेको अस्ट्र टेकबीच सम्झौता भएको छ । अस्ट्र टेकबाट प्रवर्द्धित बोटिम अल्ट्रा एपमार्फत नेपालमा रकम पठाउन र डिजिटल रेमिट्यान्स सेवा प्रवर्द्धन गर्न यो समझदारी भएको...