काठमाडौं । मङ्गलबार मध्यान्ह १२ बजेपछि अवरुद्ध नेपाल टेलिकमको नेटवर्क पुनः सञ्चालनमा आएको छ । टेलिकमको मुख्य सिस्टममा प्राविधिक समस्या आउँदा कम्पनीको नेटवर्क अवरुद्ध भएको थियो । सिस्टममा देखिएको समस्याका कारण १५/२० मिनेट जति सेवा अवरुद्ध हुन पुगेको टेलिकमका ए...