close

काठमाडौं । स्मार्टफोन पड्केर बेलाबखत दुर्घटना भएका समाचार आइरहन्छन् । कतिपय अवस्थामा स्मार्टफोन पड्किनुमा स्मार्टफोन निर्माता कम्पनीको दोष हुन्छ भने कतिपय अवस्थामा प्रयोगकर्ताले गरेका गल्तीका कारण स्मार्टफोन पड्किएका घटना छन् । प्रायः स्मार्टफोन पड्किने घटना प्रयोगकर्ताको कमजोर...