काठमाडौं । एप्पलका उत्पादनहरू सस्तोमा उपलब्ध हुन निकै गाह्रो छ । अन्य कम्पनीहरू जस्तो एप्पलले सस्तो, मिडरेन्ज र महँगो गरेर आफ्नो उत्पादनको वर्गीकरण गर्दैन । यसबिच कम्पनीले सस्तो मूल्यको एयरपड सार्वजनिक गर्ने तयारी गरिरहेको जानकारी बाहिरिएको छ । इन्ट्रि लेभलको उत्पाद...