close

काठमाडौं । बैंक अफ काठमाण्डूको एटीएम, मोबाइल बैंकिङ लगायतका सेवा तीन दिनसम्म बन्द हुने भएको छ । ग्लोबल आईएमई बैंकसँग मर्ज हुन लागेकाले डेटा माइग्रेसनका लागि तीन दिनसम्म बैंकिङ सेवा बन्द रहने बैंकले जनाएको छ । ''दुवै संस्थाको एकीकृत कारोबार सुरु गरिने...