close

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले अब स्पोर्टिफाई प्रयोगलाई पनि सहज बनाउने भएको छ। एआई डीजे सार्वजनिक गरेको कम्पनीले अहिले भने प्रयोगकर्ताका लागि एआईमार्फत व्यक्तिगत रुचि अनुरूपका प्लेलिस्ट तयार पार्ने सुविधा दिन लागेको हो । निश्चित प्रोम्ट (लिखित निर्देशन) प्...