close

काठमाडौं । फिनटेक कम्पनी एफवन सफ्ट ग्रुपको ग्रुप चिफ फाइनान्स अफिसरमा अभिष आचार्य नियुक्त भएका छन् । उनलाई एफवन सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले स्वागत गरे । आचार्य यसअघि लक्ष्मी सनराइज बैकमा करिब १० वर्ष वित्त प्रमुखको रूपमा कार्यरत थिए । उनले लक्ष्मी सनराइज...