close

काठमाडौं । तेह्रथुमको मेन्छयायेम गाउँपालिका–५ स्थित खोरुङ्गा खोला​ किनारमा टिकटक बनाउने क्रममा शिक्षिका र छात्राको मृत्यु भएको छ । शनिबार दिउँसो गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स शिक्षिका रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १२ वर्षीया सु...