काठमाडौं । एनसेलका ग्राहकले अब अनलिमिटेड डेटा सापटी लिन सक्ने भएका छन् । कम्पनीले एक दिन समयसीमा रहेको अनलिमिटेड डेटा सापटी सुविधा ल्याएको हो । यो सेवा अन्तर्गत आफ्नो मेन ब्यालेन्स रु ५ भन्दा कम भएका प्रिपेड ग्राहकले एक दिन अर्थात् २४ घन्टा समयसीमा भएको अनलिमि...