काठमाडौं । अर्बपति उद्यमी एलन मस्क सामाजिक सञ्जाल एक्समा दिनहुँजसो पोस्ट राखिरहेका हुन्छन् । हालै मात्र मस्क ४०० अर्ब डलर सम्पत्ति हुने इतिहासकै पहिलो व्यक्ति बनेका छन् । त्यही क्रममा मस्कले एक्स पोस्टमा टिप्पणी गरेका छन्, जसले माइक्रोसफ्टका संस्थापक एवं पूर्व सीईओ बिल गेट्स...