काठमाडौं । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को लाइभ युट्युबमा हेर्ने दर्शकहरू अलमलमा परेका छन् । च्यानल सब्सक्राइब नगरेका दर्शकलाई बिहीबारका दुवै खेलको लाइभ भेट्न सकस परेको हो । आधिकारिक च्यानलको लाइभ नभेटेका दर्शकहरू स्को...