close

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले हिंसा, जोखिम र शोषणमा परेका बालबालिका देखे उद्धारका लागि महानगरलाई फोन गर्न अनुराेध गरेका छन् । मंगलवार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै मेयर बालेनले बालबालिकाको उद्धारका लागि फोन नम्बर उपलब्ध...