काठमाडौं । चिनियाँ मोबाइल निर्माता रियलमीले आफ्नो नयाँ स्मार्टफोन रियलमी १२ प्रो प्लस चाँडै नेपाली बजारमा ल्याउने भएको छ । यो फोनमा ६.७ इन्चको सुपर एमोलेड डिस्प्ले तथा फुलएचडी रेजोलुसन रहेको छ, जसले प्रयोगकर्तालाई रङ्गिन तथा शार्प कन्ट्रास्ट स्क्रिनको अनुभव प्रदान गर्नेछ ।...