close

काठमाडौं । बिजुली गाडी सिट्रोन बुकिङ गर्ने ग्राहकले २० हजार रुपैयाँ बराबरको उपहारसँगै कर र बीमा निःशुल्क पाउने भएका छन् । नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले ल्याएको फेस्टिभ स्किम अन्तर्गत यस्तो सहुलियत उपलब्ध गराइएको हो ।  राजधानीको भृकु...