close

काठमाडौं । एमजी (मोरिस ग्यारेज) मोटर्सले नेपाली बजारमा आफ्नो नयाँ विद्युतीय  गाडी एमजी फोर ईभी सार्वजनिक गरेको छ । आइतवार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै नेपालका लागि कम्पनीको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले एमजी फोर ईभी सार्वजनिक गरेको हो...