close

काठमाडौं । नेपाली बजारमा स्मार्टवाचको बजार त्यति ठूलो हुन सकेको छैन । हात हातमा स्मार्टफोन पुग्दा स्मार्टवाच अझै पनि बजार खोजिरहेको छ । तर, पनि पछिल्लो समय स्मार्टवाचको आयात राम्रै संख्यामा हुने गरेको छ । हुन त तथ्याङ्कले अघिल्लो वर्षको तुलन...