काठमाडौं । काठमाडौंको वसन्तपुर दरबार क्षेत्रभित्र शनिबार एलियन भेष धारण गरेका एक व्यक्ति देखिए । ती व्यक्तिलाई स्थानीय तथा सर्वसाधारणहरूले उत्सुकताका साथ हेरिरहेका थिए । केहीले सेल्फी खिचे । कोही भने नजिकै गएर बुझ्न खोजे । चलचित्रमा देखिने एलियनको कपडाजस्तो लगाएका...
