काठमाडौँ । सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि 'अपग्रेड टु ग्यालेक्सी' अभियान घोषणा गरेको छ । यस अभियानअन्तर्गत ग्राहकहरूले पुराना स्मार्टफोन साटेर नयाँ ग्यालेक्सी सिरिजमा अपग्रेड गर्न सक्नेछन् । यो अफरमा आकर्षक छुट, एक्सचेन्ज बोनस, विशेष टेलिकम अफर र सहज ईएमआई ...
