close

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक पेजबाट विभिन्न प्रलोभन देखाई पठाइएका लिङ्क नखोल्न साइबर ब्युरोले अनुरोध गरेको छ । बुधवार सूचना जारी गर्दै ब्युरोले राम्रो तलब लगायत अन्य विभिन्न प्रलोभन देखाएर पठाइएका लिङ्क नखोल्न अनुरोध गरेको हो ।   ब्युरोका अनुसार त्यस्त...