close

  काठमाडौं । पारदर्शी फोनको रूपमा चर्चा पाएको नथिङ फोनको दोस्रो लाइनअप ‘नथिङ फोन टु’ नेपाली बजारमा आएको छ । नेपालका लागि नथिङको आधिकारिक वितरक सीजी मोबाइलले यो फोन उपलब्ध गराएको हो । यो फोन दुई ओटा स्टोरेज भेरियन्टमा उपलब्ध छ । ८ जी...