close

काठमाडौं । भारतीय मूलका कार्यकारीहरूले प्रविधि विश्वका ठूला कम्पनीहरूको नेतृत्व गरिरहेका छन् । जसमा सफ्टवेयर, हार्डवेयर, आईटी सेवा र इन्टरनेटका दिग्गज छन् । गुगलका सीईओ सुन्दर पिचाई र माइक्रोसफ्टका सीईओ सत्य नादेल्ला प्रविधि विश्वमा विगत एक दशकदेखि ‘पोस्टर ब्वा...