तपाईं पार्टटाइम काम खोजी रहनु भएको छ ? छ भने, अब श्रियोगले तपाईलाई त्यो अवसर प्रदान गर्ने भएको छ । श्रीयोग कन्सल्टिङ प्रालिले श्रीयोग डट कम नामक वेवसाइटबाट सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले बेरोजगारी समस्याले अलमलिरहेका जनशक्तिमा रहेको सिप तथा अनुभवलाई उचित ढंग...