close

  काठमाडौं । नेपाली ओटीटी प्लेटफर्म सिनेमाघरमा सस्पेन्स थ्रिलर चलचित्र‍ ‘चपली हाइट- ३' रिलिज भएको छ । हिजो १ जेठ (मङ्गलबार)मा यो चलचित्र विश्वभरबाट हेर्न सकिने गरी सिनेमाघरमा रिलिज गरेको हो । निर्देशक निकेश खड्का रहेको यो चलचित्रमा ...