close

काठमाडौँ । नेपालको कानुनी प्रविधि (लिगल-टेक) क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकास, अनुसन्धान र प्रयोगलाई व्यवस्थित बनाउन सनवे कलेज काठमाडौँ र कानुन एआई प्रालिबिच तीन वर्षे रणनीतिक साझेदारी भएको छ । मङ्गलबार काठमाडौँमा आयोजित एक कार्यक्रमबिच सनवे कलेजक...