सन् २०२० यूएसबी टाइप-सीका लागि एउटा सफल वर्ष सावित हुने सक्नेछ । गुगलको पिक्सेल, एप्पलको आईप्याड जस्ता उत्पादनमा टाइप–सी पोर्ट प्रयोग भयो । त्यतिमात्रै नभएर कतिपय ल्यापटप निमार्ता कम्पनीले पनि टाइप–सी प्रयोगमा ल्याएका छन् । फ्ल्यागसिप स्मार्टफोनको एउटा मापदण्ड जस्तै बनेको...
