close

ई–स्कुल सफ्टवेयर विश्वविख्यात सफ्टवेयर निर्माता कम्पनी माइक्रोसफ्टको एपसोर्सको पहिलो नेपाली सफ्टवेयर बनेको छ । विद्यालयहरुको व्यवस्थापनमा सघाउने उद्देश्यले ई–जोन इन्टरनेशन प्रालिले विकास गरेको उक्त सफ्टवेयर माइक्रोसफ्टको एपस्टोरमा अन्तर्राष्ट्रिय रुपमै उपलब्ध भएको हो । ६ महिन...