close

नेपाल सरकारका सबै निकायहरुको अनलाइन प्रणाली तथा सफ्टवेयरको न्यूनतम मापदण्ड तयार भएको छ । ‘गभर्मेन्ट इन्टरप्राइज आर्किटेक्चर’ (जीईए) प्रतिवेदन तयार पारिसकेको सूचना प्रविधि विभागले प्रमुखको पद रीक्त हुँदा कार्यान्वयनमा ल्याउन भने सकेको छैन । सम्पूर्ण सरकारी निकायहरुमा...