close

हाम्रो अकाउन्ट सुरिक्षत राख्न एकदमै जरुरी छ ।  एउटा गुगल अकाउन्टभीत्र तपाईंका कति महत्वपूर्ण विवरण, तस्विर, फाइलहरू, सम्पर्कहरू, टेक्स्ट म्यासेज, सर्च हिस्ट्री, लोकेसन हिस्ट्री जोडिएर बसेका हुन्छन् भन्ने कुरा तपाईंले सोच्नु भएको छ वा छैन ?  तपाईं चाहे व्यवसायिक व...