close

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको हुलाक सेवा विभागले गुगल प्लस कोड प्रयोगमा ल्याएको छ । अव्यवस्थित सहरीकरणले ठूला–ठूला बस्तीका घर र कार्यालयमा चिठीपत्र पुर्‍याउने काम असहज बन्दै गएपछि हुलाकले नयाँ प्रविधिको रुपमा यसलाई अघि बढाएको हो । योस...