close

काठमाडौं । ल्यापटप प्रयोगकर्ताका लागि एउटा खुशीको खबर आएको छ । यदि तपाईं विण्डोज टेन ल्यापटप चलाउनुहुन्छ भने नयाँ ब्याट्री रिपोर्ट फिचर गर्न पाउनुहुने भएको छ । याे फिचरले तपाईंको ब्याट्री अझै चल्छ वा अन्तिम अवस्थामा छ भन्ने कुराको जानकारी दिनेछ । केही सामान्य कमाण्ड...