काठमाडाैं । लाइभ ह्याकिङ अर्थात (लाइभ ह्याकाथन) सम्पन्न भएकाे छ । साइबर सेक्युरिटी कम्पनी सिनिकल टेक्नोलोजीको आयोजनामा शुक्रबार मेरियट होटलमा भएकाे ह्याकाथनमा दुई दर्जनभन्दा बढी टप र्याङ्किङ ह्याकरहरु सहभागी भएका थिए । २४ घण्टाभन्दा लामो समयसम्म चलेकाे सो ह्याकाथनमा...
