close

  काठमाडौं । मेसेजिङ एप भाइबरले एआईद्वारा सञ्चालित ग्रुप च्याटको सारांश दिने फिचर ल्याउने भएको छ । ग्रुप च्याटमा नहेरेको (सिन नभएको) मेसेजलाई विश्लेषण गर्दै त्यसमा चर्चा गरिएको विषयको जानकारी छोटकरीमा दिन कम्पनीले यस्तो फिचर ल्याउन लागेको हो । ...