close

काठमाडाैं । आज मैले टीसीएल ब्राण्डको सी७३५ (C735) ६५ इन्च क्यूएलईडी फोरके टेलिभिजनकाे कुरा गर्दैछु । यसलाई म जमाना अनुसारको साँच्चैको स्मार्ट टिभी भन्न रुचाउँछु । टेकपानाको कार्यालयमा यो टिभी आइसकेपछि मैले टिभीका विभिन्न फिचरहरुको प्रत्यक्ष अनुभव गरे । लुक्स ...