close

मेरो कामकाे प्रकृति नै धेरै यात्रा गरिरहनु पर्ने किसिमको छ । पहिले स्कुटरमा हिँड्थेँ । तर छोरो सानै भएकाले यात्रामा निस्कना साथ बिरामी पर्थ्यो । घरबाहिर निस्केपछि उसलाई रुघा लाग्ने, खकार जम्ने भइहाल्थ्यो । त्यसैले गाडी लिनै पर्ने बाध्यता आयो । बुबासँग पनि पैसा थियो,...