close

काठमाडौं । पछिल्लो समय ब्राउजरमा एड ब्लकर प्रयोग गर्ने प्रयाेगकर्तामाथि युट्युब आक्रामक रूपमा उत्रिएको छ । एडब्लकर प्रयोग गरिएको छ भने सबैभन्दा पहिले तीन ओटा भिडिओसम्म हेर्न दिने र त्यसपछिका भिडिओ ब्लक गरिदिने युट्युबको नीतिले प्रयोगकर्ता एडब्लकर हटाउन बाध्य छन् । के...