close

काठमाडौं । युट्युबले गत वर्ष युट्युब क्रियटको घोषणा गरेको थियो । यस्तो एप, जसले क्रियटरलाई फोनबाटै भिडिओ एडिट गर्न मद्दत गरोस् । खासगरी युट्युब प्रयोगकर्तालाई लक्षित गर्दै उनीहरूलाई इङ्गेज गराइराख्ने फिल्टर, साउन्ड ट्रयाक, ट्रान्जिसन लगायतका आकर्षक फिचर भएको एप थिएन । टिकटक...