close

काठमाडौं । साओमीले शुक्रबार आफ्नो नयाँ रिमोट एमआई एयर चार्ज प्रविधि प्रस्तुत गरेको छ । यो प्रविधिमा एकैपटक धेरैवटा डिभाइस चार्ज गर्न सकिने बताइएको छ ।  साथै यसबाट फोन प्रयोग गर्दै चार्ज गर्न समेत सकिने कम्पनीले जनाएको छ । वायरलेस एयर चार्ज प्रविधिमा एउटा ठूलो ट्रान्...