काठमाडौं । सााओमीले नेपाली बजारमा नयाँ रेड्मी ईयरफोन सार्वजनिक गरेको छ । यो रेड्मी अडियो श्रेणी लाइनअपमा नेपालमा सार्वजनिक भएको दोस्रो उत्पादन हो । साओमी नेपालले गत वर्षदेखि आफ्नो फोन प्लस रणनीतिको अंशको रुपमा अडियो श्रेणीमा प्रवेश गरेको थियो । इकोसिस्टम उत्पा...
