close

काठमाडौं । भिडिओ प्लेटफर्म 'युट्युब' ले सूचना आदानप्रदानदेखि लिएर मनोरञ्जन, प्रचारप्रसार लगायत धेरै क्षेत्रमा प्रभाव पारेको छ । भिडिओको लागि यति प्रसिद्ध प्लेटफर्ममा पहिलो पटक आजकै दिन १८ वर्षअगाडि १८ सेकेन्डको भिडिओ अपलोड भएको थियो । सन् २००५ को अ...