काठमाडौँ । एलन मस्क नेतृत्वको कम्पनी एक्सएआईले बनाएको एआई च्याटबट ‘ग्रोक’ले आपत्तिजनक र घृणित अभिव्यक्तिहरू पोस्ट गरेपछि कम्पनीले आधिकारिक रूपमा माफी मागेको छ । च्याटबटले हालै गरेका यहुदी-विरोधी, अतिवादी र आपत्तिजनक टिप्पणीहरूका कारण कम्पनीले माफी मागेक...
