close

काठमाडौं । युट्युबमा मासिक दुई अर्ब प्रयोगकर्ता लगइन गरेर भिडिओ हेर्ने गर्छन् भने प्रति मिनेट ५०० घण्टाको भिडियो अपलोड हुने गर्छ । दैनिक हजारौं भिडिओ अपलोड हुने प्लेटफर्ममा कपिराइट दाबी गरेका कति गुनासो आउँछन् भन्ने कुरा हामी सहजै अनुमान लगाउन सक्छौं । सबैभन्दा पह...